27 C
Kathmandu
Sunday, May 16, 2021

नवलापरसी कावासोतीका थापा १४ दिनदेखि वेपत्ताखोजी गरिदिन परिवारको आग्रह

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको कावाासेती नगरपालिका २ भाट्टोलाका ४५ वर्षका लक्ष्मण थापा १४ दिन देखि वेपत्ता भएका छन । उनका परिवारले उनलाई खोजी गरिदिन पत्रकार, प्रहरी , नागरिक समाजलाई आग्रह गरेका छन। यहि साउन १ गते काठमाण्डौबाट नवलपरासी तर्फ फर्कदै गर्दा चितवनको मुग्लिन सम्म सम्पर्कमा रहेका उनी एक्कासी सम्पर्क विहिन भएको उनकी श्रीमती रुचिका थापाले बताईन । उनि आमाको अप्रेसनका लागि असार २९ गते काठमाण्डौ गएका थिए । घरबाट राम्रैसंग निस्किएका र साउन १ गते साझ ७ बजेसम्म फोन सम्पर्कमा रहेका उनी वेपत्ता भएपछि परिवार चिन्तामा परेको छ । उनी कावासोतीमा पुस्तक पसल संचालन र हकरको काम गर्दै आएका थिए । साउन-१४, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्