27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपरासीमा बस दुर्घटना हुदा ३२ जना घाईते

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने उकालोमा यात्रुवहाक बस दुर्घटना हुदा ३२ जना घाईते भएका छन ।
शनिवार विहान २ बजेको समयमा नेपालगञ्ज बाट काठमाण्डौतर्फ आउदै गरेको ना ६ ख २९ ४६ नम्बरको बस आफै अनियन्त्रित भई सडक बाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार ३२ जना घाईते भएका छन । घाईते मध्य धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । १२ जनाको बुटवल र अन्यको स्थानिय मेडिकलमा उपचार भैईरहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक टेक बहादुर रावतले जानकारी दिए । साउन-१४, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्