27 C
Kathmandu
Saturday, July 31, 2021

परनिर्भर बन्दै निर्वाचन आयोग, ग्लुस्टिकदेखि मस्यौदा निर्माणसम्म दाताको सहयोग

- Advertisement -
- Advertisement -spot_imgspot_img

पहिलो संविधानसभा निर्वाचनपछि निर्वाचन आयोग परनिर्भर बन्दै गएको छ । सामान्य सामग्री पनि अयाोगले दाताको सहयोगमै जुटाइरहेको छ ।

आयोगबाट प्राप्त विवरण अनुसार, २०७० को दोस्रो संविधानसभा निर्वाचन र ०७४ को स्थानीय तह निर्वाचनमा पनि दातृ निकायकै सहयोग धेरै देखिएको छ ।

युएनडीपीसँग ल्यापट, प्रिन्टरलगायत सामग्री माग गरिएको छ भने आईएफईसजस्ता निकायले तालिम–गोष्ठीलगायत कार्यक्रम सञ्चालन गरेका छन् । यूएसएड, आईएफएसलगायतका दातृ निकया र आईएनजीओले त प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐनको मस्यौदामा समेत सहयोग गरेका छन् । उनीहरुकै सहयोगमा आयोगले मल्ल होटलमा ऐनको मस्यौदामाथि दलका प्रतिनिधिसँग दुई दिन छलफल गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्