27 C
Kathmandu
Saturday, July 31, 2021

गैडाकोटमा विद्यार्थी बोकेको बस ट्रकसंग ठोकियो १२ जना विद्यार्थी घाईते, ४ जनाको अवस्था गम्भिर

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको गैडाकोट पुरानो विजयचोकमा बुधवार सवारी दुर्घटना हुदा गैडाकोटको अक्फोर्ट कलेजको बस ट्रकसंग ठोकिदा १२ जना विद्यार्थी घाइते भएका छन । घाईतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय गैडाकोले जनाएको छ । गैडाकोट ई.प्र.का प्रहरी निरिक्षक सुवास हमालका अनुसार पुर्वबाट पश्चिम आउदै गरेको ना ५ ख ९००३ नम्बरको ट्रसंग पश्चिमतर्फ नै विद्यार्थी बोकेर आउदै गरेको अक्फोर्ट कलेजको ना १ क ३८०६ नम्बरको पश्चिम पछाडीबाट ठक्कर दिदा सो दुर्घटना भएको हो । केहि विद्यार्थी उपचार पछि घर फर्किसकेका छन भने केहि घाईतेहरुको चितव मेडिकल कलेजमा उपचार भैरहको छ ति मध्ये ४ जना गम्भीर घाइते छन् । ट्रक र बसलाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । साउन-११, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्