27 C
Kathmandu
Saturday, July 31, 2021

महिला बैंकको अवधारणा नेपाल छिर्यो, छिट्टै खोल्ने तयारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

अब नेपालमा पनि महिलाका लागि छुट्टै बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गरेर महिलाका लागि छुट्टै बैंक स्थापना गर्न तयारी थालेको हो ।

यसका लागि आईएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् ।

महिलामा वित्तीय पहुँच बढाउन तथा उद्यमशीलता विकास गर्न महिला बैंकको अवधारणा अघि सारिएको राणाले बताइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । साउन- १०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्