27 C
Kathmandu
Saturday, May 8, 2021

तान्त्रिक बन्ने चाहना पुरा गर्न आफ्नै ३ वर्षीय छोराको बलि

- Advertisement -
- Advertisement -spot_imgspot_img

यहा परम्परागत सोच भएका एक बाबुले तान्त्रिक बन्ने आफ्नो चाहना पुरा गर्न आफ्नै नाबालक छोराको बलि दिएका छन् ।  उनले टेलिभिजनबाट प्रसारण हुँदै आएको क्राइम शो देखेर नाबालक छोराको बलि चढाएको अधिकारीलाई उद्यृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

धिरज नाम गरेका ती बाबुले क्राइम सिरियल देखेर तान्त्रिक मन्त्रबाट पैसा कमाउने चाहना पुरा गर्न भन्दै आफ्नो ३ वर्षीया अचेत छोराको बलि दिएको प्रहरीलाई बयान दिएका छन् । उनी परम्परागत सोचमा यतिसम्म लिप्त भएकी उनले आफ्नो सन्तानले यो संसारलाई बुझ्न नपाउदै उसको ज्यान लिन पनि पछि हटेनन् ।

छोरालाई घुमाउन लैजाने बहाना बनायर धिरजले सुनसान ठाउँमा लगेर नहरमा बली दिएको सामाचारमा उल्लेख छ । प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो गल्तीलाई सजिलै स्वीकारेका थिए । यो भारतको हरियाणामा भएको घटना हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्