27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीका हृदेशको जापानमा दुर्घटनामा परी मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

जापान, उच्च शिक्षा अध्ययनका लागि जापान आएका एक जना विद्यार्थीको दुर्घटनामा परी मृत्यु भएको छ ।

जापानको गुन्माकेन बस्दै आएका नवलपरासीका ३१ बर्षीय हृदेश जि.सीको उपचारको क्रममा मृत्यु भएको एनआरएन जापानका उपाध्यक्ष टासी लामाले जानकारी दिए । आइतबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जि.सीको ओटाकोस्थित सुबारु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जि.सी शरणार्थी आवेदक रहेको बुझिएको छ ।अनलाइनखबरबाट

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्