27 C
Kathmandu
Saturday, July 31, 2021

जिल्लाका तीन दर्जन सरकारी कार्यालय खारेज (सूचीसहित), हेर्नुहोस बाँकीको अधिकार कुन तहमा जाने भो

- Advertisement -
- Advertisement -spot_imgspot_img

नयाँ संविधानले केन्द्र, प्रदेश र स्थानीय तहसमेत गरी तीन तहको संरचना व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार २ नम्बर प्रदेश बाहेकका स्थानीय तहको चुनाव भै सकेको छ । चुनावपछि जिल्ला विकास समिति औपचारिकरुपमै विघटन हुनेछ भने जिल्लामा रहेका करिब ३४ बढी सरकारी कार्यालयहरुको अधिकार अब नगरपालिका र गाउँपालिकामा स्थानान्तरण भैरहेको छ । जिल्लामा करिब ७ वटामात्रै सरकारी कार्यालयहरु रहनेछन् ।

हाल ७५ जिल्लामध्ये प्रत्येकमा तीन दर्जन बढी सरकारी कार्यालयहरु छन् । कतिपय जिल्लामा ३४ वटासम्म सरकारी कार्यालय छन् भने केहीमा त्यो भन्दा बढी र केहीमा कम कार्यालयहरु रहँदै आएका छन् ।

स्थानीय तहको चुनावपछि जिल्लामा अब कुन-कुन संरचना रहेका छन् त ? यसमा धेरैको चासो छ । खासगरी नागरिकता, मालपोल लगायतले गर्ने काम कहााबाट हुन्छ भन्ने जनतामा चासो छ ।

अहिलेसम्मको गृहकार्य हेर्दा जिल्लामा ६ वटा कार्यालय हुने देखिएको छ । संविधानतः जिल्लामा समन्वय समिति बाहेक अरु विकासे कार्यालयहरु जिल्लामा रहने छैछन् । ‘तर, अहिले नै स्थानीय तह स्रोत साधन सम्पन्न हुँदैनन् र प्रदेश पनि बनिसकेको छैन, त्यसैले सरकारले केही कार्यालयहरु राखेको छ ।’ साउन-९, २०७४

जिल्लामा रहने सरकारी कार्यालय र नरहने कार्यालयको सुची यस्तो छ

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्