24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

लगानी सम्मेलनमा सम्बोधन गर्न नेपाल आउँदै मोदी

- Advertisement -Flowers in Chania

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सीआईआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ ।

दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मलेन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले. बताइन् ।

सम्मेलनलाई सम्बोृधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ताे  गरिएको राणाले बताइन् । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलन उदघाटनका लागि नेपाल आउने संकेत दिनुभएको छ,’, राणाले भनिन्, उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं ।’ नयाँ पत्रिका दैनिकले लेखेको छ । साउन-९, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्