24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

एकै परिवारका ४ जना मृत भेटिए

- Advertisement -Flowers in Chania

एकै परिवारका ४ जना मृत फेला परेका छन् । बनेपा बसपार्कमा गौतम भोजनालय सञ्चालन गर्दै आइरहेका राजाराम दाहालसहित उनका बाबु हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका हुन् ।

 इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरुको लाससँगै विषको बोतलसमेत फेला परेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । साउन-७, २०७४
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्