27 C
Kathmandu
Saturday, July 31, 2021

शिब खनालले पार्वती राइलाइ रातो साडी किन्दिए रे सार्बजनिक

- Advertisement -
- Advertisement -spot_imgspot_img


लोक तथा दोहोरी गायक शिब खनाल र गायिका बर्षा लम्सालको तीजको एल्बम “चट्ट मायालु” सार्वजनिक भएको छ । दुबै जनाको स्वर भएको उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राइ र राजु महोत्राले अभिनय गरेका छन भने विष्णु भट्टराईले निर्देशन गरेका छन । तीजको गितमा आफ्नी मायालुलाइ प्रशंसा गरेको भाव समेटिएको उक्त गितमा गायक बिधान कार्कीले संगित भरेका हुन भने शब्द स्वयंम गायक शिब खनालको रहेको छ । उक्त गितलाइ स्वाभिमान क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l बुटवलको एशियन होटलमा छायांकन गरिएको भिडियो मा सगुन शर्माको श्रीन्गार छ भने बिष्णु भट्टराईकै छायांकन सम्पादन रहेको छ l मिनुज़ रानाको नृत्य निर्देशन रहेको भिडियो आजै मात्रै युटुबमा सार्बजनिक भएको छ

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

8 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्