27 C
Kathmandu
Saturday, July 31, 2021

झारफुक गर्ने बहानामा झाँक्रीबाट दुई महिला बलात्कृत

- Advertisement -
- Advertisement -spot_imgspot_img

बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् ।

बागलुङ नगरपालिका ६ का काजु भनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्धा गर्दा गरेको छ । यो खबर आजको कान्तिपुरमा छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्