27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीको कावासोतीमा संचार सस्थाले गरे २०४औं भानु जयन्तीको अवसरमा भानुको सम्झना

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको कावासोतीमा आज एक कार्यक्रम गरी २०४औं भानु जयन्ती मनाईएको छ । यहाका मिडियाहरुले रचना वाचन सहितका कार्यक्रम गरी भानुको २०४ औं भानु जयन्ती मनाईएको हो । नवलपुर एफ. एम. को आयोजना तथा हुलाकी अनलाईन डट कम र स्टार टेलिभिजनको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम गोबिन्द राज विनोदीको प्रमुख आतिथ्यता तथा नवलपुर एफ.एम.का प्रबन्ध निर्देशक तिर्थराज भुसालको अध्यक्षतामा भएको थियो । साहित्यकार दिपक सोती, सदानन्द जैसी, डा. धनपती कोइराला, कृष्णा कुमारी शर्मा श्रेष्ठ, एपि सुमन, संजय भट्टराई  लगाएतकाको उपस्थिती रहेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकारले रचना वाचन गरेका थिए । साथै उक्त कार्यक्रममा सुदिप चापागाई ले लेख्नुभएको उपन्यास स्मारिकाको समेत बिमोचन गरिएको थियो । कार्यक्रमको संचालन नारायण प्रभुले गरेका थिए भने स्वागत मन्तब्य खगराज सापकोटाले राखेका थिए । असार-२८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्