27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपरासीमा चटयाङ्ग लागेर ६ जना घाईते

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, श्याम थापा । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा न.३ साविक कुडिया गा.बि.स वडा न.४ मर्चहवामा चटयाङ्ग पर्दा लागेर ६ जना घाईते भएका छन । घाईते हुनेहरुमा सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया गा.बि.स मर्चहवाका बर्ष २८ का ओमप्रकाश दुषाध, सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया गा.बि.स वडा न.४ मर्चहवाका दिपक शर्मा, सुस्ता गाउँपालिका वडा न.३ साविक कुडिया ४ मर्चहवाका अलिराजा शर्मा सोही स्थानमा बस्ने बर्ष २८ की चन्द्रकला देबी कोईरी र बर्ष ५५ का भगन दुषाध रहेका छन ।

भगन दुषाधको बिधुतीय मिटर,पंखा र बोड पुर्ण रुपले क्षति भएको छ । घाईतेहरुको उपचार सहिद स्मृती अस्पताल चौपतामा उपचार भैरहेको घाईतेका परिवारजनले बताएका छन । असार-२६, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्