27 C
Kathmandu
Wednesday, August 4, 2021

सिंहदरबारमा कुहिँदै महँगा कार, महंगो गाडी माग्दै रास्ट्रपति

- Advertisement -
- Advertisement -spot_imgspot_img

राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन् । विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्था छ ।

अन्य सवारी साधन भने मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा भए पनि त्यसतर्फ कसैले चासो दिएको पाइँदैन ।

बरु, नयाँ सवारी खरिदमा ध्यान गएको पाइन्छ । अहिले राष्ट्रपतिको सवारी चलाउन राष्ट्रपति कार्यालयले सरकारसँग नयाँ गाडी किन्न प्रस्ताव गरेको विषयलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । आजको नागरिक दैनिकमा खबर छ । असार-२६, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्