27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीका ६ वटा नमुना बिद्यालय घोषित, हेर्नुहोस कुन कुन परे …

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा । नवलपरासीका ६ वटा सामुदायिक विद्यालयहरु नमूना विद्यालयकाे रूपमा छनोट भएका छन्  । जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मुल्यांकन तथा शिक्षा बिभागले गरेको अवलोकन र मुल्यांकनका आधारमा नमुना बिद्यालयका लागि आवश्यक मापदण्ड पुरा गरेका ति विद्यालयलाई आज नेपाल सरकार शिक्षा मन्त्रालयले नमुना बिद्यालय घोषित गरिएको हो । नवलपरासीको  नेपाल मा.वि. दिव्यपुरी, देवचुली नगरपालिका १,  शिव मा.वि. कावासोती २ , नवजागरण मा.वि. चोरमारा मध्यविन्दु , महाकवि देवकोटा मा.वि. सुनवल , राजा महात्मा पुर्णभद्र मा.वि. पंचनगर बर्दघाट र  त्रिभुवन मा.वि. वेलाटारी प्रतापपुर नमूना विद्यालय घोषित भएका छन् । हरेक नमुना विद्यालयले २०० जना बिद्यार्थीलाई पुग्ने गरी आवासीय सुबिधा सहितको भवन  निर्माणका लागि अनुदान प्राप्त गर्ने छन् । असार-२५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

8 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्