27 C
Kathmandu
Saturday, July 31, 2021

राजपा नेताहरुले दल दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन

- Advertisement -
- Advertisement -spot_imgspot_img

राष्ट्रिय जनता पार्टीका नेताहरुले दल दर्ताका लागि निर्वाचन आयोग निवेदन दिएका छन्। शुक्रबार राजपाका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्। दर्ताका लागि निवेदन दिने समयमा उनीहरु प्रफुल्ल मुद्रामा देखिएका थिए।

दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, महेन्द्र राय यादव राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, लगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए।

राजपाले निर्वाचन आयोगलाई ७ पृष्ठ लामो पार्टीको विधान तयार पारेर बुझाएको महासचिव केशव झाले बताए। असार-२४, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्