27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीमा सवारी दुर्घटना हुदा १ जनाको ज्यान गयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, नवलपरासीको मध्यविन्दु नगरपालिका ७ ४० किलो जंगलमा मंगलवार दिउसो भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ९८७६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारकोक्रममा मध्यविन्दु सहिद स्मृती अस्पताल डण्डामा मृत्यु भएको हो । मृतक अन्दाजी ४५ वर्षको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको नाम ठेगाना खुल्न सकेको छैन । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असार-२०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्