27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीको सुनवल नगरपालिकामा नेपाली काँग्रेसका भिम बहादुर थापा विजयी

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भिमबहादुर थापा क्षेत्री भरत नगरपालिका प्रमुखमा विजयी हुनुभएको हो । उपप्रमुखमा भने एमालेका दधिराम अर्याल विजयी हुनुभएको छ । प्रमुखमा निर्वा्चित कांग्रेसका थापाले ८ हजार ६५९ मत पाएका छन् । थापाका निकटतम प्रतिद्वन्दी एमालेकी तारा भण्डारीले ७ हजार ९७३ मत पाउनुभयो । उपप्रमुखमा काँग्रेसकी बिमला अर्यालले ७ हजार ६२८ मत प्राप्त गर्नुभयो । एमालेका अर्यालले ८ हजार ४७५ मत प्राप्त गर्नुभयो । माओवादीका प्रमुख पदका उम्मेदवार डोलाराज भण्डारीले २ हजार ४०७ र उपप्रमुख पदको उम्मेदवार प्रतिमा कार्कीले २ हजार ४६६ मत पाएका छन् । यस संगै नवलपरासीमा सातवटा स्थानीय तह मध्ये नेपाली काँग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा एमाले १ स्थानमा विजयी भएको छ । असार-१७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्