27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपरासीको कुन तहमा क-कस्ले बाजी मारे पछिलो जानकारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको पाच नम्बर क्षेत्रमा पर्ने परासी खण्डका ७ वटा  बिभिन्न स्थानीय तहको नतिजा आउने क्रम पनि चलिरहेको छ । हाल सम्म कांग्रेसले १ नगरपालिका र १ गाउपालिका मा एमालेले १ गाउपालिकामा जित हासिल गरेको छ भने अन्य स्थानमा मतगणना जारी छ ।

  पछिल्लोजानकारी अनुसार  बर्दघाट ६ मा नेपाली कांग्रेसका रोहित चौधरी ३०४ मतले विजयी । बर्दघाट ८ मा माओवादी केन्द्रका कविराज आचार्य २६५ मतले विजयी । बर्दघाट १६ मा नेपाली कांग्रेसका सुक बहादुर गुरुङ विजयी । बर्दघाट ३ मा एमालेका रुद्र प्रकाश न्यौपाने १५५ मतले विजयी । देवदह १ मा एमालेका रमेश भुषाल ५२१ मतले विजयी । बर्दघाट १ मा एमालेका मोतिलाल सुनार ४३३ मतले विजयी । बर्दघाट ७ मा नेपाली काग्रेसका ध्रुव थारु ४३६ मतले विजयी । रामग्राम १ मा राप्रपाका रुद्र प्रकाश उपाध्याय २१९ मतले विजयी । रामग्राम ७ मा राप्रपाका शिव शंकर १७९ मतले विजयी । रामग्राम २ मा नेपाली काग्रेसका चन्द्रीका अग्रहरी ३०४ मतले विजयी । रामग्राम ३ मा नेपाली काग्रेसका हरि उपाध्याय २४२ मतले विजयी । रामग्राम ४ मा नया शक्तिका मदन यादव २२३ मतले विजयी । रामग्राम ५ मा एमालेका विनोद कुवर १५७ मतले विजयी । रामग्राम ६ मा नेपाली कांग्रेसका जीतेन्द्र प्रसाद अग्रहरी ३७० मतले विजयी । बर्दघाट ९ मा एमालेका चन्द्रकान्त चापागाई ७२७ मतले विजयी । सुनवल १ मा एमालेका बिन प्रसाद बुढाथोकी ९६५ मतले विजयी । सुनवल २ मा एमालेका राजेन्द्र यादव ४२३ मतले विजयी । सुनवल ३ मा एमालेका कर्ण बहादुर सेन ७११ मतले विजयी । सुनवल ४ मा एमालेका विर बहादुर गुरु· ६२३ मतले विजयी । सुनवल ५ मा एमालेका यमन सिंह नेपाली ५५२ मतले विजयी । सुस्ता १ मा नेपाली काग्रेसका अशोक कुमार चौधरी ७६६ मतले विजयी । सुस्ता ३ मा राप्रपाका राजकुमार चौधरी ३६३ मतले विजयी । सुस्ता ४ मा एमालेका अशोक कुमार गुरुङ ४६८ मतले विजयी । सुस्ता गा“उपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे ३५११ मतले विजयी, उपाध्यक्षमा एमालेकै ईन्द्रकुमारी थरुनी ३५६५ मतले विजयी । नवलपरासीको वडा नं १२ मा १२ मत बढि भेटिया, २२९१ मतको मुचुल्का भएपनि गणनामा २३०७ भेटिएपछि मतगणना स्थगित । बर्दघाट ५ मा एमालेका रेश्मीराज भट्टराईको प्यानल विजयी, भट्टराईले ८२५ मत ल्याए । देवदह १२ मा एमालेका बाबुलाल यादवको प्यानल विजयी, यादवले ५५० मत ल्याए । देवदह २ मा एमालेका धर्मागत पाण्डे विजयी, पाण्डेले ५७४ मत ल्याए । सुनवल ७ मा नेकपा एमालेका बसन्तराज दाहाल ६१६ मत ल्याई विजयी । सुनवल ८ मा नेकपा एमालेका निलकण्ठ गैरे ७७६ मत ल्याई विजयी । सुनवल ६ मा नेपाली कांग्रेसका रामप्रसाद लामा ७४२ मतले विजयी असार-१६, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्