8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

गोपाल पराजुली प्रधान्यायाधीशमा सिफारिस

- Advertisement -
- Advertisement -spot_imgspot_img

कायम मुकायम प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो ।

एक साताअघि बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा अेालीले समय मागेपछि उनको नाम सिफारिस हुन सकेको थिएन ।

अब संसदीय सुनुवाईपछि पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ । असार-१५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!