27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:25

TRENDING .

नवलपरासीको चोरमारा देखि नारायणगढसम्म ३५ वटा बस संचालनमा ल्याईदै, भोलि कावासोतीमा उद्घाटन कार्यक्रम

- Advertisement -

कावासोती, खगराज सापकोटा । लेकबेशी यातायत ब्यबसायी समितिले  ३२ सिट क्षमता को  ३५ वटा  बस भोली देखी संचालन मा ल्याउने भएको छ । नवलपरासीको चोरमारा देखि नारायणगढ सम्म चल्ने  उक्त यात्रु बाहक बस संचालनमा ल्याईने  लेकबेशी यातायात ब्यबसायी समितिले आज पत्रकार सम्मेलन गरी जनाएको हो । कावासोती स्थित खुल्ला चौरमा उद्घाटन गरि गाडी संचालनमा ल्याइने सस्थाका अध्यक्ष युवराज बस्यालले जानकारी दिए  ।

करिब १६ करोडको लागतमा पहिलो  चरणमा १५ वटा, दोस्रो चरणमा ५ वटा र तेस्रो चरणमा १५ वटा गरि जम्मा ३५ वटा बस संचालन गर्न लागिएको आज पत्रकार सममेल मार्फत जानकारी गराईएको हो । प्रमाणपत्रको आधारमा अपाङ्ग, दृष्टि बिहिनलाई निशुल्क  र जेष्ठ नागरिकलाई  ५० प्रतिशत छूटको ब्यबस्था गरिएको अध्यक्ष बस्यालले जानकारी दिए ।

कावासोती–महेन्द्रनगर, कावासोती–भिमाद हुदै पोखरा, दलदले–कोखेटार हुदै पोखरा, गैडाकोट हुदै पाल्पाको  रामपुर सम्म यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ लेकवेसी अगाडी बढेको र यस नवलपुर क्षेत्रलाई यातायातको केन्द्र बनाएर सेवा प्रदान गर्ने गरि अगाडी बढ्ने समेत जानकारी दिनुभएको छ ।
सोही पत्रकार सम्मेलनमा अध्यक्ष युवराज बस्यालले पत्रकारहरुको सेवा सुविधाका लागि परिचय पत्रको आधारमा निःशुल्क यात्रा सुविधा दिइने समेत बताउनुभयो । यसरी बस संचालन भएपछि मध्यबिन्दु नगरपालिका, हुप्सेकोट गाउपालिकाका लगाएत नवलपुर क्षेत्रका जनताले यस अघि बुटवल नारायणगढ चल्ने पश्चिम यातायातको बसले दिदै आएको सास्ती र मनपरीतन्त्र  कम हुने सर्वसाधारणले अपेक्षा गरेका छन् । असार-१५, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्