27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 04:33

TRENDING .

नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिदा १ जना गम्भीर

- Advertisement -

 रजहर, बिबेक भण्डारी ।  नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत नवलपरासीको रजहरमा बुधवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । डण्डाबाट नारायणगढ तर्फ गैरहेको ना ४ ख ६४३८ नम्बर को लोकल बसले भित्रि सडकबाट मूल सडकमा निस्किने क्रममा लु १८ प ५३१५ नम्बर को पल्सरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुनेमा देवचुली नगरपालिका १६ बस्ने बर्ष २० का बिश्व बिक रहेका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । बसमा सवार यात्रु भने सकुशल रहेका छन् । दुर्घटना पछि मोटरसाइकल , बस र बस चालक इलाका प्रहरी कार्यालय रजहरको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय रजहरका प्रमुख हरि भुसालले जानकारी दिनुभयो । असार-१४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्