27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:38

TRENDING .

मध्ये नेपालको रुपन्देहीमा मतदान सुरु , बुटवलमा पानीले प्रभाव पार्यो

- Advertisement -

भैरहवा , रुपन्देही जिल्लामा पनि स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । २० वर्ष पछि भइरहेको चुनावमा मताधिकार उपयोग गर्न मतदाता पनि उत्साहित देखिन्छन् ।

जिल्लाको २ सय ७ मतदान स्थलको ५ सय ३९ वटा केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको एउटा मतदान स्थलमा वर्षाको पानी जमेको कारण मतदान सुरु नभएको प्रजिअ सिंहले बताए । उनले उक्त स्थलमा केही समयमा मतदान सुरु हुने बताउँदै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।

अहिले भैरहवा क्षेत्रको मौसम शीतल छ । वर्षा नभए दिउँसो १२ बजे सम्म जिल्लामा ५० प्रतिशत मत खस्ने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।

जिल्लामा कुल ४ लाख ६४ हजार ३ सय ५४ मतदाता रहेका छन् । जिल्लामा ८ सय ७ पदका लागि ४ हजार ४ सय १३ जना उम्मेदवारी परेको छ ।

जिल्लामा २ सय ८ मतदान स्थल र ५ सय ४३ वटा केन्द्रहरु रहेको छ । तर जिल्लाको कोटहीमाई गाउँपालिकामा माओवादी केन्द्रको सदस्य पदको उम्मेदवारको मृत्यु भएपछि एउटा वडामा रहेको ४ वटा केन्द्रको निर्वाचन स्थागित गरिएको छ । उक्त वडामा चुनाव यही असार १६ गते हुने निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । असार-१४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्