27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 08:36

TRENDING .

नवलपरासीको परासी क्षेत्रमा विहान ७ बजेबाट मतदान सुरु

- Advertisement -

प्रदेश नम्बर ५ अन्तर्गत नवलपरासीको परासी क्षेत्रमा विहान ७ बजेबाट मतदान सुरु भएको छ । गर्मीको कारण दिउंसो लाईनमा बस्न नसकीने भन्दै मतदाता विहान ५ बजे देखी नै मतदान केन्द्र पुगेर लाईनमा बसेका छन् । ७ स्थानीय तहमा ३ सय ८९ पदका लागि १ हजार ७ सय ६१ जना चुनावी मैदानमा उत्रिएका छन् । १ लाख ८३ हजार १३ मतदाता रहेको परासी क्षेत्रमा २ सय ४० मतदान केन्द्रमा आज चुनाव भइरहेको छ । राष्ट्रिय जनता पार्टीको पकड रहेको दक्षिणी गाउंपालिकामा ७० ओटा केन्द्र अतिसंवेदसील भएको भन्दै सेनाको गस्ति टोली सहित कडा सुरक्षाका बिच मतदान प्रकृया जारी छ । जिल्लामा तीन नगरपालिका र ४ ओटा गाउंपालिकामा दोसा्रे चरणमा मतदान भएको हो । यसअघि प्रदेश नम्बर ४ मा पर्ने जिल्लाकै नवलपुर क्षेत्रका ८ स्थानीय तहमा चुनाव सम्पन्न भएको थियो । असार-१४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्