27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 09:15

TRENDING .

नवलपरासीको देवचुली नगरपालिकामा ३ लाख बराबरको गाजा नस्ट गरियो

- Advertisement -

नवलपरासीको देवाचुलीको मुन्डे लगायत आसपासका क्षेत्रहरुबाट करिब ३ लाख बराबरको गांजा नस्ट गरिएको छ । दलदले अस्थायी प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक गुरु प्रसाद न्यौपानेको टोलिले उक्त गाजा नस्ट गरेको हो । टोलीमा  प्रहरी जवान प्रकाश बहादुर खाती म्यादी प्रहरी ७ जना गरि ९ जनाको टोलीले गाजा नष्ट गरेको हो । देवाचुलीको वडा नं ६ बाट करिब ६०३ बोट र वडा नं. ८ बाट करिब १०८३ गरि करिब १६८६ बोट नष्ट गरेको हो । खड्क सिंह परिवारको घरवरपरबाट करिब ५०० बोट वम बहादुर गाहा मगरको घरवरपरबाट १०० लालमाया सारुको घरवरपरबाट करिब १०० बोट विरबहादुर विरकट्टको घरवरपरबाट करिब १०० बोट यम बहादुर गाहा मगरको घरवरपरबाट करिब ३०० बोट गाजा नष्ट गरिएको छ । उद्योग वाणिज्य संघका पदाधिकारी होटल व्यवसायी संघका पदाधिकारी र सञ्चारकर्मिको मातहतमा रहेर अस्थायि प्रहरी चौकि दलदलेको खालि जग्गामा जलाएर नष्ट गरिएको छ ।

उद्योग वाणिज्य संघका पदाधिकारी होटल व्यवसायी संघका पदाधिकारी र सञ्चारकर्मिको मातहतमा रहेर अस्थायि प्रहरी चौकि दलदलेको खालि जग्गामा जलाएर नष्ट गरिएको छ । दलदले अस्थायी प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक गुरु प्रसाद न्यौपानेले यो कार्य सुरुवाती कार्य भएको र आगामी दिनमा अझ प्रभावकारी तरिका ले लागिपर्ने जानकारी दिनुभयो । असार-१०, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्