27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:52

TRENDING .

नवलपरासीमा नयाँ शक्ति नेपालका उम्मेदवारनै नेपाली कांग्रेसमा प्रवेश

- Advertisement -

परासी, जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ मा नयाँ शक्ति नेपालका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा अध्यक्षका उम्मेदवार चन्द्रमणि चौधरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

चौधरीले विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको जनाएका छन् । देशमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पार्टी कांग्रेस भएको बताउँदै स्थानीय तह निर्वाचनमा पाल्हीनन्दन गाउँपालिकामा कांग्रेस अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार सहानीसहितको सबै टिमलाई आफूले सहयोग गर्ने र अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।असार-८, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्