27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 01:12

TRENDING .

कावासोतीको कुढौली नगरपालिकाको पहिलो वातावरण मैत्री टोल घोषणा, बजारको फोहोर जस्ताको तस्तै

- Advertisement -

कावासोती, खगराज सापकोटा । कावासोती नगरपालिका वडा नं. ११ को कुढौलीलाई आज नगरपालिकाकै पहिलो वातावरण मैत्री टोल घोषणा गरिएको छ । वातावरण मैत्री स्थानीय शासन प्राररुप २०७० ले तोकेको घर परिवार तह र टोल तहका सुचकहरु पूरा गरे पछि आज पाँच वटा टोलहरुलाई वातावरण मैत्री टोल घोषणा गरिएको हो । कावासोती ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी को अध्यक्षता र कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पुनले २०७४ भित्रै सिङ्गो नगरपालिकालाई नै वातावरण मैत्री नगरपालिका बनाउने बताउनु भयो । कार्यक्रममा सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटा वडा नं २ का अध्यक्ष लक्ष्मी पौडेल मनबहादुर जिसि कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरी लगाएतकाले बोल्नु भएको थियो भने कार्यक्रममा वातावरण मैत्री टोल घोषणामा सहयोग पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम अघि बाजागाजा सहितको र्‍याली ले गाउँ परिक्रमा गरेको थियो । कावासोती नगरपालिकालाई भदौ सम्ममा बातावरण मैत्री नगरपालिका बनाउने घोषणा गरिएपनि भर्खर मात्र यो नै पहिलो बातावरण मैत्री टोल घोषणा भएको हो । कावासोती नगरपालिकाका जनसंख्या बढी भएका कावासोती बजारका टोल र वार्डमा फोहोरको चुनौती भने जिउकातिउ छ फोहोर ब्याबस्थापनको चुनौतीले गर्दा समयमै बातावरण मैत्री नगर हुनेमा सर्वसाधारण भने ढुक्क देखिन्नन । असार-७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्