27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 06:02

TRENDING .

कसरी हटाउने बच्चा जन्माइ सकेकी आमाको पेटको सेतो धर्का ? यस्तो छ उपाए

- Advertisement -

खासगरी बच्चा जन्माइसकेकी महिलाको पेट आसपासमा सेतो धर्का देखिन्छ । यसले उनीहरुको समग्र सौन्दर्यमा असर पुर्‍याइरहेको हुन्छ । हुन त यस्तो सेतो धर्सा पुरुष वा महिला दुबैको हुनसक्छ । तर, यो महिलाको लागि बढी चिन्ताको विषय बन्छ ।

जब हामी मोटाउँछौ, तब छाला खुम्चिएर यस्तो धर्सा बन्छ । मोटोपन बढ्दा वा गर्भावस्थामा जब हाम्रो शरीरको मोटाई बढ्छ, छाला तन्किन्छ । यस्तो अवस्थामा छालाको बाहिरी सतह तन्किन्छ । छालामा दुई सतह हुन्छ, भित्री र बाहिरी । भित्री छाला चाहि धेरै समय तन्किन सक्दैन र त्यसको टिश्यु टुट्छ, जो स्ट्रेच माक्र्सको कारण बन्छ ।

कसरी हटाउने ?

लुगा लगाएर पनि यस्तो धर्सा लुकाउन गाह्रो हुन्छ । तर चिन्ता लिनुपर्दैन, केहि घरेलु उपाय छन् जसले स्ट्रेच माक्र्स हटाउन सकिन्छ ।

कागतिको रस

कागतिको रसमा ब्लीचिंग गुण पाइन्छ, जसको प्रयोग सौन्दर्यका लागि गरिन्छ । गर्भकालमा आएको स्ट्रेच माक्र्स कागतिको रसले हटाउन सकिन्छ । यसका लागि ताजा कागति चाहिन्छ । उक्त कागतिको रस स्ट्रेच माक्र्समा लगाएर १० मिनेट छाड्ने । त्यसपछि हल्का तातो पानीले सफा गर्नुपर्छ । केहि समय नियमित यो विधी अपनाउनु पर्छ ।

बनस्पती तेल

बनस्पती तेल जस्तो कि, नरिवल तेल, जैतुनको तेल आदिले छालामा मोश्चराइज गर्नुपर्छ, स्ट्रेच माक्र्स क्रमस हट्दै जान्छ । जैतुनको तेललाई तातो बनाउने र राम्ररी मसा जगर्ने । अर्को दिन बिहान तातो पानीले नुहाउने । यसमा नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । तेल छालामा राम्ररी लगाउने र त्यसमा प्लाष्टिक शीटले छोप्न सकिन्छ ।

अण्डाको सेतो भाग

अन्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । यसको उपयोग छालामा आउने स्ट्रेच माक्र्स हटाउनमा पनि गर्न सकिन्छ । यदि अन्डालाई दही र महमा मिसाएर स्ट्रेच माक्र्स भएको भागमा लगाउने हो भने क्रमस त्यो धर्सा हट्दै जान्छ ।

मोश्चराइजर

मोश्चराइजरको नियमित उपयोगले स्ट्रेच माक्र्स कम हुन्छ । भिटामिन सियुक्र मोश्चराइज छाती, पेट, नितम्ब आदिमा गर्नुपर्छ । यसका लागि घिउकुमारीको जेल तथा जैतुनको तेल पनि उपयोग गर्न सकिन्छ । असार-७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्