8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

सर्वोच्चले झिकायो भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय, हेरेर मात्र अदालतले आफ्नो दिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

सर्वोच्च अदालतले मतगणना रोकिएको भरतपुर महानगरबारे निर्वाचन आयोगको निर्णय झिकाउन आदेश दिएको छ।

कायममुकामय प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मंगलबार यस्तो आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ। आयोगको निर्णय हेरेर मात्र अदालत यसविषयमा आफ्नो दिने भएको छ।

निर्वाचन आयोगले जेठ २० गते भरतपुरको वडा नम्बर १९मा पुनः मतदान गर्ने निर्णय गरेको थियो। सो निर्णयको विरुद्ध जेठ २१ गते सर्वोच्चमा रिट परेको थियो।

वैशाख ३१ गते मतदान भएको भरतपुर महानगरका दुई वडाको मतगणना बाँकी हुँदा मतपत्र च्यातिएको थियो। मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो। असार-६, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!