27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:22

TRENDING .

सिजी गल्फ टुर्नामेन्टको उपाधि रबिन्द्र राज पाण्डेलाई

- Advertisement -

कावासोती, नवलपरासीको चौधरी ग्रुपको गल्फ खेल मैदानमा आज सम्पन्न सिजी गल्फ रिट्रेट फ्रेण्डली गल्फ टुर्नामेन्टको उपाधि रबिन्द्र राज पाण्डेले हात पारेका छन्। उनले समान ३२ अङ्क प्राप्त गरेका टि जि श्रेष्ठलाई काउन्ट ब्याकको आधारमा पराजित गर्नु भएको हो ।

यस्तै पो्रसेस  टु दी पिनको  पि जी श्रोष्ठले, लङगेष्ट ड्राईभ तर्फ फिन्स्टो  वङ्दि लामा,  मस्ट बेरीज तर्फ रविन्द्र मान श्रेष्ठले उपाधि जित्नु भएको छ । प्रतियोगितामा बिजेताहरुलाई  सिजि उधोग ग्रामका डाईरेक्टर बिनोद चौधरीले उपाधि बितरण गर्नु भएको थियो ।

पुरस्कार वितरण कार्यक्रम मा बोल्दै चौधरी ग्रुपका प्रमुख  बिनोद चौधरीले नवलपरासीमा यस खालको प्रतियोगिता आयोजना गर्न पाउनु नवलपरासीको गौरवको कुरा भएको बताउनु भयो । नवलपरासीलाई आफुले धार्मिक, पर्यटकीय, खेल र उद्योगको केन्द्रको रुपमा बिकाश गर्न चाहेको चौधरीको भनाई थियो । चौधरी ग्रुपले निर्माण गरेको यो नेपालकै दोस्रो ठुलो गल्फ मैदान मानिन्छ जुन सन् २००३ मा स्थापना गरिएको थियो । असार-४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्