24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

सिजी गल्फ टुर्नामेन्टको उपाधि रबिन्द्र राज पाण्डेलाई

- Advertisement -Flowers in Chania

कावासोती, नवलपरासीको चौधरी ग्रुपको गल्फ खेल मैदानमा आज सम्पन्न सिजी गल्फ रिट्रेट फ्रेण्डली गल्फ टुर्नामेन्टको उपाधि रबिन्द्र राज पाण्डेले हात पारेका छन्। उनले समान ३२ अङ्क प्राप्त गरेका टि जि श्रेष्ठलाई काउन्ट ब्याकको आधारमा पराजित गर्नु भएको हो ।

यस्तै पो्रसेस  टु दी पिनको  पि जी श्रोष्ठले, लङगेष्ट ड्राईभ तर्फ फिन्स्टो  वङ्दि लामा,  मस्ट बेरीज तर्फ रविन्द्र मान श्रेष्ठले उपाधि जित्नु भएको छ । प्रतियोगितामा बिजेताहरुलाई  सिजि उधोग ग्रामका डाईरेक्टर बिनोद चौधरीले उपाधि बितरण गर्नु भएको थियो ।

पुरस्कार वितरण कार्यक्रम मा बोल्दै चौधरी ग्रुपका प्रमुख  बिनोद चौधरीले नवलपरासीमा यस खालको प्रतियोगिता आयोजना गर्न पाउनु नवलपरासीको गौरवको कुरा भएको बताउनु भयो । नवलपरासीलाई आफुले धार्मिक, पर्यटकीय, खेल र उद्योगको केन्द्रको रुपमा बिकाश गर्न चाहेको चौधरीको भनाई थियो । चौधरी ग्रुपले निर्माण गरेको यो नेपालकै दोस्रो ठुलो गल्फ मैदान मानिन्छ जुन सन् २००३ मा स्थापना गरिएको थियो । असार-४, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्