27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:49

TRENDING .

नवलपरासीमा आमहड्तालका बाबजुत उम्मेदवारी दर्ता

- Advertisement -

परासी, प्रदेश नम्बर ५ अन्तर्गत नवलपरासीको परासी क्षेत्रमा मधेशी मोर्चाको बन्दका बावजुत विहानै बाट मनोनयन दर्ता सुरु भएको छ । सदरमुकाम परासी क्षेत्र लगाएतका आसपासका क्षेत्र बन्द भएपनि उम्मेदवार पैदल हिडेर निर्वाचन कार्यालय आएर उम्मेदवारी दर्ता गरेका छन् । रामग्राम नगरपालिकामा काग्रेस , एमालेले विहानै ८ बजे नगरप्रमुख , उपप्रमुख , बडाध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । अन्य दलले समेत उम्मेदवारी दर्तागर्नेक्रम जारी छ । जिल्लाको तीन ओटा नगरपालिका र ४ ओटा गाउंपालिकामा असार १४ गते चुनाव हुदैछ । १ सय २० मतदान स्थल रहेको जिल्लामा १ लाख ७३ हजार १३ जना मतदाता रहेका छन् । आन्दोलन हुने आशंकामा प्रहरीले मधेशी मोर्चाका २० जना अगुवा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । असार-४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्