8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

राजधानीमै सीआईबीको नक्कली कार्यालय, ठगिए दर्जनौं

- Advertisement -
- Advertisement -spot_imgspot_img

सीआईबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आफूलाई सीआईबीका डीएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरुबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको सीआईबीकी एसएसपी मीरा चौधरीले बताइन् ।

विगतमा पनि जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहलाई सीआईबीले पक्राउ गरेको हो । उनीहरुले विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका थिए । सञ्चार सेट र पेस्तोलसमेत बोक्ने र आफूहरु सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरुले यस्तो धन्दा चलाउँदै आएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ । असार-४, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!