8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्नू : निर्वाचन आयोग

- Advertisement -
- Advertisement -spot_imgspot_img

निर्वाचन आयोगले प्रमुख दलहरुलाई चुनाव प्रचारमाबालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । राजनीतिक दल र तिनका भ्रातृसंगठनको राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भभएको र यसले आचारसंहिता उल्लघंन भएको आयोगले जनाएको छ ।

आयोगले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, फोरम लोकतान्त्रिकलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!