8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

एसईई पूरक परीक्षा साउन १९ देखि (परीक्षा तालिका सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि पूरक परीक्षा सुरु गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित विद्यालयमार्फत जिल्ला शिक्षा कार्यालयमा साउन १० गतेभित्र आवेदन दिन आग्रह गरेको छ । परीक्षा साउन २६ गतेसम्म सञ्चालन हुनेछ ।

एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको थियो । परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न भएकामा नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् । एक्जाम्टेडतर्फ भने १६ हजार ५७२ जना सफल भएका छन् । असार-३, २०७४

तालिका

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!