27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 03:16

TRENDING .

मनोयन दर्ता नगर्न उम्मेदवारहरुलाई मधेश केन्द्रित दलहरुको आग्रह

- Advertisement -

परासी, रबिन्द्र यादव । मधेसको माग संबोधन नभएसम्म स्थानिय तहको निर्वाचनमा मनोनयन पत्र दर्ता नगर्न मधेश केन्द्रित दलहरुले नवलपरासीमा विभिन्न दलबाट उम्मेदवार बनेका उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

बिशेष गरी नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र र राप्रपा लगायतका दलबाट प्रमुखको पदका उम्मेदवार बनेका हरुलाई भेटी मधेश केन्द्रिय दलका नेताहरुले संयुक्त रुपमा भेटी यस्तो आग्रह गरेका हुन् ।

मधेसको माग संबोधन नभए सम्म स्थानिय तहको निर्वाचनमा मनोयन दर्ता नगर्ननेपाली काङ्ग्रेस,एमाले,राप्रपा,माअोबादी पार्टीका उम्मेदवार संग अाग्रहगर्दै संघिय गठबन्धन नवलपरासीका केन्द्रीय तथा स्थानीय स्तरिय नेता र कार्यकर्ताहरु अाग्रहमा सहभागी हुनेहरु- सुवाषचन्द्र गिरी,नगेन्द्र अग्रहरी,विजय अग्रहरी,राजपा नेपाल अध्यक्ष पुरन चौधरी लगायतकानेता तथा कार्यकर्ताहरु रहेका थिए । असार-१, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्