27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:01

TRENDING .

नवलपरासीको देवचुली नगरपालिकाका २ स्थानमा चोरी

- Advertisement -

कावासोती, नवलपरासीको देवचुली नगरपालिकाका २ स्थानमा चोरी भएको छ । देवचुली १४ निवासी अविना अर्याल खनालको घरबाट डेढ तोला सुन र २ वटा बलाङ्गकेट चोरी गएराती भएको छ । अर्यालको घरको ढोका फोरेर चोरी भएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
त्यस्तै देवचुली नगरपालिका १३ मा रहेको कञ्चन खाजाघरबाट ५ हजार रुपैया बराबरको रिचार्ज कार्ड र १५ सय नगद र विभिन्न पेय पदार्थ चोरी भएको प्रहरीले जनाएको छ । दुवै ठाउमा एउटै व्यक्ती वा समुहले चोरी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनावारे अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ । असार-१, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्