24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

राजपा चु्नावमा आए प्रमुख दलले ‍लिखित प्रतिवद्धता गर्ने, आज अन्तिम प्रयास हुदै

- Advertisement -Flowers in Chania

राष्ट्रिय जनता पार्टी राजपा नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिवद्धता जनाउन लचिलो भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अपरान्ह सिंहदरबारमा बोलाएको बैठकमा राजपाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता जनाए स्थानीय तह चुनावपछि संविधान संविधान संशोधनसहित उसका माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता जनाउन प्रमुख दलहरु तयार भएको श्रोतको भनाई छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। जेठ-३१, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्