8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा सवारी दुर्घटना, दुइ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, नवलपरासीको सुनवल नगरपालिकामा सवारी दुर्घटनामा परी दुइ जनाको ज्यान गएको छ । सुनवल नगरपालिका वडा नम्बर ७ स्थीत महेन्द्र राजमार्गमा पश्चीमबाट पुर्वतर्फ आउदै गरेको लु ७ प २५३ को मोटरसाईकल ना ५ ख ११८१ नम्बरको ट्रकको पछाडी ठोक्कीदा दुइ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा मोटर साइकल चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ४० वर्षीय पुरन थापा र सोही मोटर साइकल पछाडी सवार अन्दाजी ३२ वर्षीय प्रहरी जवान विक्रम तिवारी रहेका छन ।

घाइते अवस्थामा रहेका दुइजनाको देवदह मेडीकल कलेज रुपन्देहीमा उपचारको क्रममा आज विहान चार बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जानकारी दीएको छ । जेठ-३०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!