27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 09:24

TRENDING .

राष्ट्रपति विद्यादेवी भण्डारी आज स्विजरल्याण्ड जाँदै

- Advertisement -

राष्ट्रपति विद्यादेवी भण्डारी आज ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विजरल्याण्ड भ्रमणमा जाँदै छिन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आयोजना गर्न लागेको ुवल्र्ड अफ वर्क समिटुमा भाग लिन राष्ट्रपति भण्डारी आज साँझ ५ बजे युएई प्रस्थान गर्ने स्रोतले बताएको छ।

सम्मेलनमा राष्ट्रपति भण्डारीले संविधानमार्फत महिला तथा कामदारका हक, हित सुनिश्तिका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने कार्यक्रम छ। भण्डारी आइतबार स्वदेश फर्किने कार्यक्रम छ। जेठ-३०, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्