8.1 C
Kathmandu
Flowers in Chania

राष्ट्रपति विद्यादेवी भण्डारी आज स्विजरल्याण्ड जाँदै

- Advertisement -

राष्ट्रपति विद्यादेवी भण्डारी आज ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विजरल्याण्ड भ्रमणमा जाँदै छिन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आयोजना गर्न लागेको ुवल्र्ड अफ वर्क समिटुमा भाग लिन राष्ट्रपति भण्डारी आज साँझ ५ बजे युएई प्रस्थान गर्ने स्रोतले बताएको छ।

सम्मेलनमा राष्ट्रपति भण्डारीले संविधानमार्फत महिला तथा कामदारका हक, हित सुनिश्तिका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने कार्यक्रम छ। भण्डारी आइतबार स्वदेश फर्किने कार्यक्रम छ। जेठ-३०, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्