8.1 C
Kathmandu
Flowers in Chania

राजपाले बन्दका क्रममा दुर्घटना भए आफुहरु जिम्मेवार नहुने भन्दै गर्यो बन्दको घोषणा (बिज्ञप्ति सहित)

- Advertisement -

कावासोती, राजपा नवलपरासीले आज एक प्रेस बिज्ञप्तिमार्फत संघीय गठबन्धन सहित राजपाको केन्द्रिय समितिको आव्हानमा  घोषणा गरिएको आन्दोलन तथा बन्दमा अवज्ञा गर्दा हुने घटनाको जिम्मेवारी आफुहरुले नलिने भन्दै घोषणा गरिएको बन्दमा सहयोग गर्न अपिल गरेको छ  उसले भोलि जेठ-३० गते देखि असार-२ गते सम्म र असार १० गते देखि अनिश्चित कालिन रुपमा घोषणा गरिएको बन्दमा सहयोग गर्न अपिल गरेको हो उक्त समयमा नवलपरासीमा कुनै घटना घटे आफुहरु जिम्मेवार नहुने चेतावनी समेत दिईएको राजपाका संयोजक पुरन प्रसाद चौधरी द्वारा हस्ताक्षरित्  बिज्ञप्तिमा उल्लेख छ आज प्रकासित बिज्ञप्तिमा थरुहट, मधेस र लिम्बुवान  बन्द हुने र उक्त बन्दमा एम्बुलेन्स, रेडक्रस, शव बहान, मानव अधिकार, पत्रकार, बैदेशिक कुटनीति र दुधका गाडी हरु निर्वाद रुपमा चल्न दिने भनिएको छ भने यातायात उद्योग, कलकारखाना, शैक्षिक सस्था, ब्यापार र संघ सस्था बन्द गर्न भनिएको छ । यस संगसंगै आज साझ राजपाले नवलपरासीको परासीमा मसाल जुलुस समेत निकालेको थियो । जेठ-२९, २०७४ 

बिज्ञप्ति

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्