27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:01

TRENDING .

रुपन्देहीका नगरहरुमा कुन दलका उम्मेदवार को ? हेर्नुहोस…

- Advertisement -

बुटवल, स्थानीय निर्वाचन को दोश्रो चरणको निर्वाचन ले यतिबेला रुपन्देही तात्दै छ । चुनाव नजीकिदै जादा रुपन्देहीमा दलहरुले उमेदवार छनोट टुंग्याउन थालेका छन् । ठूला दल काग्रेस, एमाले र माओवादी केन्द्रले जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवार चयन गरेका छन् । तालमेल र आन्तरीक असमझदारीका कारण समय लगाएका दलले पछिल्लो समय तालमेल विनै उमेदावार चयन गरेका हुन् । चर्चामा रहेको बुटवल उप— महानगरपालिकामा भने काग्रेसले मेयरमा बुटवल शभापति खेलराज पाण्डेलाई चयन गरेको छ । उपमेयर भने अझै टुंगोमा पुगेको छैन । एमालेले मात्रै सबै उमेदवारको टुंगो लगाएको छ । एमालेका तर्फबाट जिल्ला अध्यक्ष शिव सुवेदी मेयरमा र मजदुर नेता गोमा आचार्य उपमेयरमा उमेदवारी पाएका छन् । माओवादी केन्द्रले भने मेयर र उपमेयर दुवै छान्न बांँकी छ । जेठ-२९, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्