कावासोती , प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् एमालेका स्कुल बिभाग प्रमुख शंकर पोखरेलले मधेशी दलका नेता लोकतन्त्र मान्दै प्रधानमन्त्रि चुनाबमा सहभागि भई मदतान गर्ने तर स्थानिय तह निवार्चनमा मधेशी जनतालाई मतदान गर्न बाट बन्चित गर्ने खेलमा लागेको आरोप लगाएका छन् । सोही कारण चुनाब बहिष्कारको धम्की दिएईरहेको पनि उनले बताएका छन् । नवलपरासीको नवलपुरमा रहेको एमाले पार्टी कार्यलयमा शुक्रबार पत्रकारहरु सँग कुरा गदै प्रोख्रेलले यस्तो बताएका हुन् ।
उनले पहिलो चरणको स्थानिय तहको निवार्चनमा एमालेले आफ्नो एजेण्डा जनताको घरघरमा पुराउन नसकेको कारण एमालेले सोचे जस्तो जित हासिल गर्ने नसकेको भन्दै द्रोस्रो चरणको निवार्चनमा एमालेले ६० प्रतिशत भन्दा मार्थि जित्ने बताएका छन् । उनले भने भने अहिले द्रोस्रो चरणको निवार्चनमा हामीले धेरै नै प्रचार प्रसार गरेका छौ सोही कारण हामी पहिलो पार्टि बन्दै छौ । जेठ-२६, २०७४
- Advertisement -
- Advertisement -
- Advertisement -