27 C
Kathmandu
Tuesday, January 19, 2021
2021 Jan 19, Tuesday 11:07

TRENDING .

प्रधानमन्त्री देउवासंगै ७ मन्त्रीले सपथ लिए, हेर्नुस को-को परे

- Advertisement -

नवनिर्वाचित प्रधामनन्त्री शेरबहादुर देउवासँगै सात मन्त्रीहरुले केहीबेरमा सपथ लिँदै छन्। देउवा सरकार तीन जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले आज सपथ लिन लागेका हुन्। प्रधानमन्त्रीले भर्खरै सपथ लिइसकेका छन्।

तीन उपप्रधानमन्त्रीमा कांग्रेसका गोपालमान श्रेष्ठले शिक्षा, माओवादी केन्द्रका कृष्णबहादुर महराले परराष्ट्र र नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

त्यस्तै चार जना मन्त्रीमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार माओवादी केन्द्रका जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्ने छन्। माओवादीकै प्रभु शाह बिना विभागीय मन्त्री हुँदैछन्। जेठ-२४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्