8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

लागुऔषध सहित ४ जनालाईपक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको ावासोती नगरपालिका १६ ४० किलो जंगलमा विहिवार साझ प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले संयुक्त रुपमा जाच गर्नेक्रममा भैरहवाबाट पोखराका लागि छुटेको ना ४ ख ७६०८ नम्बरको बसमा सवारी धादिङ्ग १ बस्ने बर्ष १९ को सुनिल थपलिया र सोहि ठउका बर्ष २२ को किसान राना मगरको साथबाट नुफ्रिन २५ थान , सेरैजिक २५ थान र फेनरागन २५ थान सहित बरामद गरेको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरिक्षक राजेश थापाले बताए । यस्तै ना ५ ख ८७९५ नम्बरको बसमा सवार नवलपरासि गैडाकोट न.पा. ५ बस्ने बर्ष २३ को सुदिप परियार र सोहि ठाउ बस्ने बर्ष १९ को बिष्णु बि.क.को साथबाट नुफ्रिन ३६ थाना, सेरैजिक ३६ थान ,र टेलगेस्निक ३६ थान बरामद गरिएको थापाले बताए ।

उनीहरुलाई शंका लागेर खान तलासी गर्दा उनीहरुको साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!