8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नारायणगढ-बुटवल सडकखण्ड विस्तार गर्न ७ अर्व ११ करोड रुपैया वजेट विनियोजन

- Advertisement -
- Advertisement -spot_imgspot_img

नारायणगढ-बुटवल सडकखण्ड विस्तारको कामका लागी सरकारले ७ अर्व ११ करोड रुपैया वजेट विनियोजन गरेको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सो सडकखण्ड निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।यस्तै मुग्लिन-नारायणगढ सडक स्तरोन्नति गर्न आगामी बर्ष सम्पन्न गर्ने गरी २ अर्व ५६ करोड बिनियोजन गरिएको छ । जेठ-१५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!