8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा मनोमानी रकम असुल्दै भन्सार कर्मचारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, नन्दु यादव । नवलपरासीमा रहेकाे भन्सार कार्यालयका कर्मचारी हरुले भारतीय गाडिकाे सुबिधा गरे बापत मनाेमानी रुपमा पैसा असुलि गरिरहेका छन । जिल्लामा रहेकाे महेशपुर भन्सार कार्यालय र यश अन्तर्गत रहेकाे भुजहवा छाेटि भन्सार कार्यालय, गुठिप्रसाैनी भन्सार कार्यालय , त्रिबेणी भन्सार कार्यालय बिसुनपुरा छाेटि भन्सार कार्यालय लगायतका कार्यालयमा रहेका कर्मचारि हरुले मनपरि रकम असुलि गरिरहेकाे पाईएकाे छ।सरकार नीति अनुसार भारतिय गाडि नेपालमा केही निश्चित दुरि सम्म जानकाे लागि सुबिधा गरेर जाने प्रावाधान रहेकाे छ र देशका मुख्य ठाउमा जानकाे लागि भन्सार गरिनु पर्ने प्रावाधान रहेकाे छ।तर निश्चित दुरि जानकाे लागि भारतिय गाडिकाे सुबिधा निशुल्क रहेकाे प्रावााधान रहेकाे छ तर पनि भन्सार कार्यालयका कर्मचारिहरुले भारतिय नागरिकहरुबाट माेटरसाईकलकाे १० रुपैया भारु पैसा र बाेलेराकाे रु ५० रुपैया लि ईरहेका छन । जेठ-१०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!