8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

देवचुली नगरपालिकामा कांग्रेस विजयी

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीका देवचुली नगरपालिमा काँग्रेस विजयी

नवलपरासी, ३ जेठ । नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पुर्ण कुमार श्रेष्ठ ६९ मतअन्तरले बिजयी हुनुभएको छ । यसैगरी उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार पार्वती तिवारी ३५९ मतअन्तरले बिजयी बन्नुभएको हो ।

आठ हजार ५७९ सय मत सहित प्रमुख पदमा काँग्रेसका उम्मेदवार श्रेष्ठ बिजयी बन्नुभएको छभने उहाÒका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि न्यौपानले आठ हजार ५१० मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले)की उम्मेदवार तिवारी आठ हजार ७५१ मतका साथ बिजयी बन्नुभएको हो । भने उहाÒका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी लक्ष्मी बस्ताकोटीले आठ हजार ३९१ मतमा चित्त बुझाउन परेको थियो ।

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा तहका निर्वाचन मध्य हालसम्म पाÒच वटा स्थानिय तहको मात्र मतगणना पुरा भएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!