8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीमा मतगणना जारी भर्खरै प्राप्त ताजा अपडेट, पछिल्लो बुंडीकाली गाउपालिकामा प्रमुख र उप-प्रमुखमा नेपाली कांग्रेस का उम्मेदवार बिजयी

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती , खगराज सापकोटा। नवलपरासीको नवलपुर क्षेत्रमा मतगणना जारी छ । नवलपुरमा ४ वटा नगरपालिका र ४ वटा गाउपालिकामा मतगणनाको पछिल्लो जानकारी यस प्रकार छ । पछिल्लो जानकारी अनुसार बुंडीकाली गाउपालिकामा प्रमुख र उप-प्रमुखमा नेपाली कांग्रेस का उम्मेदवार बिजयी भएका छन् ।  घोषणा हुन बाकी छ ।
कावासोती नगरपालिका (कुल मत ३७५४ खसेको मत ३०३४५)
कांग्रेस
मेयर : महेन्द्र पोख्रेल ३७१९

उप मेयर : खगिशरा गुरुङ ३५९०
एमाले
मेयर : चन्द्रा पुन  ४३०३
उपमेयर : प्रेमशंकर मर्दनिया  ४२४८
माओवादी
मेयरः डासीराम बस्याल २५१
उपमेयरः रमिला भुजेल ३१३
राप्रपा
मेयर : लोकनाथ लामीछाने ३२
उपमेयरमा : उमा दमाई ६२

गैडाकोट नगरपालिका
कांग्रेस
मेयर : गजेन्द्र आले  ३७७८
उप मेयर : बिष्णु सापकोटा (कंडेल) ३९४५
एमाले
मेयर : छत्र पौडेल  ३९८८
उप मेयर : राधा पाण्डे ३७२३
माओवादी
मेयर : दुर्गा ढुंगाना ६३६
उपमेयर : पार्वती आचार्य ६४८

मध्यबिन्दु नगरपालिका
कांग्रेस
मेयर : चन्द्र बहादुर राना ५५११
उप मेयर : ओम कुमारी महतो ५६४५
एमाले
मेयर :  भिलालल अधिकारी  ५२०७
उप मेयर : जोगमाया महतो ५२८२
माओवादी
मेयर :  शुष्मा खनाल  ५२७
उपमेयर : चुडाबहादुर आले ५९०
राप्रपा
मेयर : नन्दप्रसाद आचार्य  ४२
उपमेयर : छोटु हरिजन ४०

देवचुली नगरपालिका
कांग्रेस
मेयर : पुर्णप्रसाद श्रेष्ठ  ५०८२
उपमेयर : लक्ष्मी बस्ताकोटी ५०१३
एमाले
प्रमुख : हरि न्यौपाने ५३०४
उप प्रमुख : पार्वती तिवारी ५३१५
माओवादी
मेयर : सत्यनारायण भुसाल १०३६
उप मेयर : प्रेमा खनाल  ९०४

राप्रपा

मेयर : ४६

नया शक्ति :  ३४

हुस्सेकोट गाउपालिका ( खसेको मत १०२००)
कांग्रेस
प्रमुख : लक्ष्मी पाण्डे ८२४
उप प्रमुख : ओम थापा ८४१
एमाले
प्रमुख : मेघवहादुर पुलामी ६६५
उप प्रमुख : कोपिला मल्ल ६६९
माओवादी
प्रमुख : चन्द्र थापा ११९
उप प्रमुख : बिमला सिग्देल ८५

बुङदीकाली गाउपालिका
कांग्रेस
प्रमुख : दुर्गा वहादुर राना २५५१
उप प्रमुख :  मायांदेवी श्रेष्ठ २५०१

एमाले
प्रमुखः श्याम श्रेष्ठ २१३५
उप प्रमुख :  दिल कुमारी श्रेष्ठ २१५७

त्रिवेणीविनयी गाउंपालिका
कांग्रेस
प्रमुख : डम्बर जिसी  ४८३५
उप प्रमुख : मिना राना ४७८१
एमाले
प्रमुख : लक्ष्मण पाण्डे ३७१९
उप प्रमुख ; तारा विक  ३७७२
माओवादी
प्रमुख : कृष्ण पाण्डे  ३२६
उप प्रमुख : रन्जु अधिकारी ३३९

राप्रपा

मेयर: ८८

बुलिङटार गाउंपालिका
कांग्रेस
प्रमुख : शसीकिरण बस्ताकोटी १५३९
उपप्रमुख : मैना विक १५१३
एमाले
प्रमुख :  विद्रोही गिरी ५८७
उप प्रमुख : पार्वती थापा ६२३

माओवादी केन्द्र

३१

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

7 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!