8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

कावासोतीमा चुनावी प्रयोजनको टाटा सुमोमा आगजनी

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा – नवलपरासी–जिल्लाको चुनावी अभियानमा प्रयोग भएको एक सवारीसाधनमा मंगलबार विहान अज्ञात समुहले आगजनी गरेको छ । कावासोती ८ का शंकर ढकालको बा १३ च ७१५० नम्बरको टाटा सुमो गाडीमा विहान ३ बजेको समयमा आगलनी भएको प्रहरीले जनाएको छ । अगाडीको टायरमा बोरामा मट्टीतेल खन्याएर लगाएको आगोले इन्जिन पुर्णरुपमा ध्वस्त भएको छ । स्थानीयतअको निर्वाचनमा राप्रपा नेपालको चुनावी प्रचारप्रशारमा सो सवारी प्रयोग भएकाले चुनाव विरोधी तत्वले आगजनी गरेको हुन सक्ने प्रहरीले जनाएको छ । २ युवा आगो लगाएर भागेको सुचना आएकाले उनीहरुको खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!